ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनवल नगरपालिकाको बजेट ७२ करोड


admin
भाद्र २८, २०७४ बुधबार   १ : १४   बजे

नवलपरासी, २८ भदौ । सुनवल नगरपालिकाको पहिलो नगर सभाबाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु ७२ करोड ४७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।

नगर प्रमुख भीमबहादुर थापा भरतको अध्यक्षतामा मंगलबार नगरपालिकामा आयोजित नगरपरिषद्बाट नगरको चौतर्फी विकासलाई लक्षित गरी सो बजेट पारित गरिएको हो ।

आन्तरिक स्रोततर्फ रु पाँच करोड ९७ लाख ८० हजार र बाह्य स्रोततर्फ रु ६२ करोड ९५ लाख ९२ हजार बजेट प्रस्तुत गरिएको छ । आन्तरिक स्रोततर्फ एकीकृत सम्पत्ति करबाट रु तीन करोड र बाह्य स्रोततर्फ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको रु ३९ करोड ४५ लाख ५० हजार, अन्य स्रोतबाट प्राप्त हुने रु २३ करोड ५० लाख ४२ हजार र बैंक मौज्दाततर्फ रु तीन करोड ५४ लाख बजेट अनुमान गरिएको छ ।

उक्त बजेटमध्ये चालु खर्चतर्फ रु १८ करोड २८ लाख २७ हजार सडक र पुललगायतका योजनाका लागि सङ्घीय सरकारसँग माग गर्ने प्रस्ताव गरिएको छ । सुनवल नगरको समग्र विकास, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्यअनुसार चालु आवको बजेट तर्जुमा गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group