ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको चियापानमा स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अनुपस्थित


एबीसी न्यूज
कार्तिक १०, २०७५ शनिबार  ४ : २५ बजे

काठमाडौं १० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापानमा प्रधानमन्त्री केपी शर्मा ओली चियापानमा सहभागी नहुने भएका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानन्त्री चियापानमा सहभागी नभएका हुन् ।
“रुघा खोकी र छातीमा समान्य समस्या देखिएका कारण प्रधानमन्त्री ज्यू यहाँ सहभागी नहुनु भएको हो,” महासचिव पौडेलले भने, “शारीरिक रुपमा उहाँ यहाँ उपस्थित नभए पनि भावनात्मक रुपमा यो चियापानमा उपस्थित हुनुहुन्छ ।” महासचिव पौडेलले भने ।

यस्तै उक्त चियापानमा संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पनि उपस्थित भएनन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरणपछि पहिलो पटक आयोजना गरेको पहिलो चियापान हो यो । नेपालीहरूका प्रमुख चाड, दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद, ल्होछारलगायत पर्वका अवसरमा कात्तिक १० गते भृकुटीमण्डपमा पार्टीले सार्वजनिक चियापान कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com