ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको गुरु योजना तयार गर्दैछौ : खानेपानी मन्त्री मगर


admin
कार्तिक ८, २०७५ बिहीबार  ८ : ३२ बजे

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले सुदुर पश्चिम लगायत जिल्लाहरुको एकीकृत विकास रणनीति तयार गरि सरकार अघि बढिरहेको बताउनु भएको छ ।
कंचनपुर स्थित प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले यो क्षेत्रको विकास निर्माणका लागि महत्त्वपूर्ण गुरु योजना तयार गरिरहेको जानकारी दिनु भयो ।
उहाँले स्थानीय सरकार, प्रदेश र संघ सरकार बीच समन्वय गरेर विकास निर्माणको गुरु योजना अघि बढाउने बताउनु भयो । गुरु योजना सहित समग्र निर्वाचन क्षेत्रको विकासमा ध्यान केन्द्रित गरिरहेको उहाँले प्रष्ट पार्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नू भयो, ‘ विकास निर्माणको काममा सरकार प्रतिबद्ध छ । विकासको काममा प्रतिपक्षी दलले अवरोध गर्न खोजिरहेको भान भैरहेको छ । सरकार प्रति भ्रम सिर्जना गर्न खोजिएको छ । विकास निर्माणको कार्यमा अघि बढ्न खोजेको सरकार प्रति यस्तो भ्रम सिर्जना गर्न खोज्नु कदापि सह्य हुँदैन ।’
कंचनपुरको बेलौरीलाई नाका बनाउने काममा सरकार गम्भीर भएर लागिपरेको उहाँको भनाइ छ । कंचनपुर जिल्लालाई पर्यटकीय जिल्लाको रूपमा चिनाउन पर्यटनको पूर्वाधारमा जोड दिइने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com