ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिभावकको लापर्वाहीले गर्दा दुई बालकको ज्यान गयो


admin
कार्तिक ७, २०७५ बुधबार  ४ : ०९ बजे

लुम्बिनी ७ कात्तिक । आ -आफना बालबच्चालाई अभिभावकले राम्रो सँग हेरचाहमा ध्यान नपुरयाउदा छुट्टा छुट्टै घटनामा परि रुपन्देहीमा दुई बालकले ज्यान गुमाएका छन ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार अभिभावकको लापर्वाहीले लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. ६ मोहसड स्थित छतमा खेल्ने क्रममा तीन वर्षीय शिवकरन बिश्वकर्मा फलामे छण माथि ढल्दा घाँटी र पेटमा घोचिदा मेडिकल कलेज भैरहवामा कात्तिक २ गते उपचारको क्रममा मृत्यु भएको हो ।

दशै मनाउन मामाघर आएका निज बालकको अभिभावकको लापर्वाहीले मृत्यु भए पछि बालबच्चालाई जथाभावी जानबाट अन्य अभिभावकले सचेत हुनुपर्ने लुसाँनपा ६ का वडा अध्यक्ष खुर्सेद आलम मुसलमानले जानकारी गराए ।

यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ केवटलिया स्थित लु.३ त ३८७० नं. को कम्पायन मेशिनले धानबाली काटिरहेको बेला तमाशा हेर्न गएका सोही गाँउ निवासी नौ वर्षीय भागीरथी यादव पनि मेशिनको ठक्करबाट गम्भीर घाईते हुन पुग्दा भैरहवा मेडिकल कलेजमा उपचार हुदाहुदै असोज २९ गते राति मृत्यु भएको प्रहरीले बताएको छ ।

ती दुई बालकको भीम अस्पताल भैरहवामा शव परिक्षण पश्चात आफन्तद्वारा दाह संस्कार गराउनुका साथै आवश्यक कानूनी प्रक्रिया अघि बढाईएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी गराए ।
त्य

स्तै अभिभावककै लापर्वाहीले गर्दा असोज १८ गते लुसाँनपा वडा नं. महजिदिया स्थित घर अगाडी सडकमा खेलीरहेका तीन बर्षीय रइयान मुसलमानलाई भारतीय नम्बर प्लेटका यु.पी. ५५ १३४० जीपले ठक्कर दिदा घटना स्थलमै ज्यान गईसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

इरान–इजरायल–अमेरिका तनाव चरममा: मध्यपूर्वमा सुरक्षा, आर्थिक र मानवीय जोखिम

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com