ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको राशिफल:विजय दशमी आज छैठौ दिन बिशेष पढनै पर्ने राशिफल ,के भन्छत ज्योतिष शास्त्रले यी राशिफल हुनेलाई हुनेछ विशेष लाभ


admin
आश्विन २९, २०७५ सोमबार  ६ : ५९ बजे

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
हर्ष र प्रसन्नताको बीचमा समय व्यतित हुनेछ ।
कूटनितिक नियोगको सहयोग मिल्ला ।
आफन्तको सयोग प्राप्त हुनेछ । साहित्यक क्षेत्रमा रुची बढनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

महत्वपूर्ण अवसर गुम्न सक्छ ।

अधिकार प्राप्तिका लागि सर्घष गर्नु पर्ला ।

यात्रामा मालसामन हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

चिताएको कामले तीव्रता लिनेछ ।

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमीको सहयोग पाइनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

जोश जाँगर र हिम्मत बढ्नेछ ।

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

व्यवसायमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

कार्यमा बाधा आउनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com