ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लायन्स क्लबद्वारा ह्विलचियर वितरण


admin

 

दमौली, २० असोज । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले असक्त र असहाय अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुक्रबारदेखि शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको अवसर पारेर क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो ।

सामाजिक सेवामा क्रियाशील क्लबले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गर्ने क्लबका अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो । शुक्रबार १६ जनालाई ह्विलचियर वितरण गरिएको छ भने बाँकी ३४ जनालाई महोत्सवकै अवसर पारेर प्रदान गरिने उहाँले बताउनुभयो ।

ह्विलचियर गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठलगायतले प्रदान गर्नुभएको थियो ।

क्लबले महोत्सवका अवधिमा शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिसमेत वितरण गर्ने थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com