
काठमाडौं, १८ असोज । अमेरिका न्यूयोर्कको भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैंछ । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किने भएका हुन ।
न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी भएका थिए ।
असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सातापछि बिहीबार दिउँसो ३ः४५ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने भएका छन् ।







प्रतिक्रिया दिनुहोस्