ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकाबाट दसैं मनाउनेहरु बाहिरिनेको चाप बढ्यो, दश दिनमा ७ लाखभन्दा बढी बाहिरिए– नेपाल प्रहरी


एबीसी न्यूज

काठमाडौं, १७ असोज ।  हिन्दुहरुको महान चाड दशै नजिकिदै जादा विभिन्न रोजगारी तथा कामको शिलिशिलमा राजधानीमा रहेका मानिसहरु बाहिरिने क्रम बढ्दो रहेको छ । दशैमा चाडमा टाढा–टाढा रहेका मानिसहरु आफ्ना मान्यजका हातबाट टिका थापी आर्शिवाद लिने प्रचलन रहेको छ । यसपालीको दशैमा आफ्ना मान्यजनका हातबाट टिका थाप्न जाने मानिसहरु घर फर्किन थालेका छन् ।
दशैको सुरुवातसंगै काठमाडौका वसपार्कहरुमा मानिसहरुको चहलपहल निक्कै बढेको छ ।

गएको असोज ५ गतेबाट अग्रिम टिकट खोलिएको थियो तर व्यवसायीले पेट्रलको मुल्य बढे संगै भाडा बढाउनु पर्ने माग पछि ९ गतेबाट पूर्ण रुपमा टिकट वितरण गरिएको थियो । माहानगरीय ट्राफिक माहाशाखाका प्रवक्ता राजकुमार लम्सालले ५ गतेबाट १४ गते सम्ममा जम्मा ५७ हजार ८१ टिकट बुक भइसकेको बताए । उनले ५ गतेबाट १५ गते सम्ममा ८३ हजार १ सय ६ सवारी साधान सहित ६ लाख ६७ हजार ६ सय ९३ यात्रु उपत्यका भित्रएको र ८५ हजार ६ सय ९३ सबारी साधान सहित ७ लाख १५ हजार ८ सय ५० यात्रु उपत्यकाबाट बाहिरेको    बताए । यतिवेला अधिकांश ठाँउको टिकट बुकभई सकेका कारण नयाँ गाडिको व्यवस्थापन गर्नु पर्ने देखीएको छ । काउन्टरमा यात्रुहरु खासै नआएको यातायात व्यवसायि जगदिस खड्काको भनाइ छ । उनले काउन्टरबाट १४ गते सम्म १७ सय टिकट बुक भको बताए । अर्का व्यवसायी राम घिमिरेले टिकट सकिएकाले केहि दिनमा पुन नया“ गाडि थप्न लागेको बताए ।

पुर्वको तुलनामा पश्चििमतफकोे टिकट छिटो सकिएको पाइन्छ । काठमाण्डौंबाट बझा“ङ का लागी टिकट बुकिङ गर्न आएका धर्मराज उपाध्याय टिकट सकिएको भन्दै बाध्यभइ काठमाण्डौं बस्नुपर्ने अवस्था आएको बताए ।
यात्रुहरुको संख्या धेरै भएमा त्यसको अनुपामा गाडि संख्या कम भएमा यातायात व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको समन्वनयमा जुन सुकै रुटका गाडिलाई रुट फ्रि गराई यात्रुको सहजताकालागी सञ्चालन गर्ने ट्राफिक प्रहरी माहाशाखा प्रवत्ता राजकुमार लम्सालको भनाइ   छ ।
घरबाट टाढा–टाढा कर्म गर्न गएका मानिसहरु आफ्ना आफन्तहरुलाई भेट्न घर फर्किने प्रचल छ । यस्ता चाडपर्वका वेला नागरिकको सहजताका राज्यले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । बसपार्कमा टिकट नपाएको भन्दै मन खुम्चाएर बस्ने अवस्था आउन दिनु हुदैन । यसका लागि व्यवसायी र सम्बन्धित निकायले वेलैमा सोच्न आवश्यक छ । ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com