ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन


admin
आश्विन १४, २०७५ आईतबार  ५ : ३२ बजे

 

काठमाडौँ, १४ असोज । प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आईतबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

नेवार र तामाङ समूदायको विशेष थलोको रुपमा रहेको प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आईतबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरिएको हो ।

नेवाः ताम्सालिङ समन्वय समितिको आह्वानमा आयोजना गरिएको प्रर्दशनीमा सबै मातृ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा सबै मातृ भाषामा पठनपाठन गर्ने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिइएको छ ।

नेवार र तामाङ समुदायको थलोको रुपमा रहेको प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ प्रदेश राख्न माग गर्दै सरकारलाई दवाव दिन प्रर्दशन गर्नु परेको समितिका संयोजक मोहन गोले तामाङले जानकारी दिनु भयो ।

नेवारी र तामाङको भेषभुषामा सजिएर आएका प्रर्दशनकारीहरुले कम जनसंख्या भएको समूदायलाई विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com