ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक मगर मनिषको शब्दमा रहेको “अर्को सालको दशै मान्न” गीत बजारमा (भिडिसहित)


admin
आश्विन १४, २०७५ आईतबार  २ : २२ बजे

काठमाडौं,१४ असोज । गायक मिलन सारु मगर मनिषको उत्कृष्ट शव्द संगितमा  रहेको शिर्षक “अर्को साल को दशै मान्न” गीत सार्वजनि भएको छ ।

यो गीत बिन्दा बासिनी मियुजिक कम्पनी को युटुव च्यानल बाट सार्वजनिक भएको हो । यस गितमा आवज गायीका बिमा कुमारी अनुरागी र मगर आफ्नै रहेको छ ।

 

प्रदेश मा रहेर पनि गित संगीत को क्षेत्रलाई निरन्तर अगाडि बढादै आउनुभएका मगर आफ्नो छुटै पहिचान बनाउन सफल हुनुभएको छ । सर्जक तथा गायक मगरले आउदै गरेको दशै लाई र प्रदेशमा हुनुभएका प्रदेशीको पिडालाई यस गीतमा समिटिएको छ ।

यो गीतमा बिनोद बाजुरेलीको एरेन्ज रहेको छ  भने अभिनय  रेस्मी भट्ट र तेज बोगटीको रहेको छ । निर्देशन विक्रम चौहान ले गर्नुभएको छ । त्यस्तै  गरी प्रकाश खड्काले क्यामरामा साथ दिनु भएको छ ,सम्पादक राजेश कुमारले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com