ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियाका कैदिवन्दीले गरे एचआईभी परिक्षण


admin
आश्विन १४, २०७५ आईतबार  १ : ४२ बजे

बर्दिया,,१४ असोज । जिल्ला कारागार बर्दियाका कैदिवन्दीले निशुल्क रुपमा एचआईभी परिक्षण गराएका छन् । परिवर्तनका लागि हामी नामक सस्थाको आयोजना र सहयोगी हात नेपालको सहजीकरणमा एचआईभी परिक्षण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियासंग अनुमति लिइ एचआईभि परिक्षण गरीएको हो । कुनै पनि संघ सस्थाको ध्यान कारागारमा वन्दी जीवन बिताईरहेका कैदीवन्दी तर्फ कमै जानेगरेकाले संस्थाले सो काम गरेको ल्याव टेक्निसीयन मनोज अधिकारीले बताए ।

कारागारमा वन्दी जीवन विताई रहेका कैदिवन्दी हरुले पनि आफ्नो स्वास्थ्यको वारेमा जानकारि पाउन भन्ने उद्धेश्यले कार्यक्रम कारागारमा संचालन गरिएको टेक्निसीयन अधिकारीले बताए ।

१सय २१ जना पुरुष र १३ जना महिला गरी १सय ३४ जनाले रक्त परिक्षणबाट कारागार भित्रनै एच.आईभी. परिक्षण गराएको आयोजकले जनाएको छ । जिल्ला कारागार गुलरियामा २सय२५ पुरुष, १३ महिला र १नावालक गरि २सय ३९ जना कैदिवन्दी रहेको निमित्त जेलर नारायण प्रसाद पोखरेलले वताए । परिक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको ल्याव टेक्निसीयनले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com