ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ : गृहमन्त्री थापा


एबीसी न्यूज
आश्विन १३, २०७५ शनिबार  २ : ५० बजे

गुल्मी, १३ असोज । गृहमन्त्री राम बहादुर थापा बादलले सरकारविरुद्ध घेराबन्दी गरिएको बताएका छन् । पछिल्लो समय देशमा घटेका केहि घटना र पात्र विशेषलाई केन्द्रबिन्दुमा राखि केहि तत्वहरुले सरकारलाई असफल बनाउने खेलमा लागेको बताए ।

लायन्स क्लव अफ काठमाण्डौं लर्ड बुद्धले विश्व मुटु दिवस अवसरमा आयोजना गरेको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

‘केहि व्यक्ति र पार्टीहरुले सरकारलाई नियोचित रुपमा असफल बनाउने प्रयास गरिरहेका छन् ।’ गृहमन्त्री थापाले भने, ‘यसप्रति सरकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ सरकार बिरुद्ध घेराबन्दि भएपनि आफुहरुले सवैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको उनले बताए ।

न्याय दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्ययोचित भएको प्रतिक्रिया दिए । त्यसका साथै उनले ९५ प्रतिशत बलत्कारी सरकारको कब्जामा रहेको बताएका छन् ।

त्यो मध्ये सपाँच प्रतिशत अनुसन्धानकै प्रक्रियामा रहेको उनले बताए । यो देशमा निर्मला पन्त जस्ता धेरै बालिका बलाकृत भएकोले त्यसमा सरकार गम्भिर रहेको उनको भनाई छ । ‘स्वदेशमा निर्मला मात्रै नभएर बिदेशमा समेत नेपाली चेली बलात्कृत भएका छन्,’उनले भने,‘सरकार गम्भिर र प्रतिवद्ध छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com