ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरि नगरपालिकामा ५२५ शिवलिङ्ग निर्माणका लागि सिलान्यास


एबीसी न्यूज
आश्विन ३, २०७५ बुधबार  ६ : ३५ बजे


काठमाडौं, ३ असोज । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ वार्डभञ्ज्याङ्ग स्थित देवमती इन्द्रेश्वर यक्षधाममा ५२५ शिवलिङ्ग निर्माणका लागि सिलान्यास गरिएको छ ।

देवमती इन्द्रेश्वर यक्षधाम संरक्षण विकास समाजल आज कोटी लिङ्गेश्वर सहित ५२५ शिवलिङ्ग(चौसठी) निर्माणका लागि शिल्यान्याश गरिएको हो । विनध्याविसिनी तथा शिवशक्ति श्री विद्यापीठका संस्थापक एवं पीठाधीश्वर स्वामी श्री निशेषानन्दजी महाराजले शिलान्यास गर्नुभएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्षय रहेको शिल लिङग स्थापनामा करिव ४ करोड रुपैया“ लाग्ने भएको छ । धाम निर्माणस“ग चन्द्रागिरी नगरपालिकाका साथै राजधानीमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आवगमन हुने विश्वास लिइएको स्थानीयवासीन्दा राजेन्द्र कोइरालाको भनाई छ ।

यो धामलाई पशुपति मन्तिरको मूर्त रुपमा लिइएको कोइरालाले जनाउनुभयो । कार्यक्रममा संघीय प्रतिनिधि सभा सांसद्, प्रदेश सभाका संसद् तथा नगारपाकिला प्रमुख अन्य प्रतिनिनिधिसहित स्थानीयको सहभागिता थियो । चन्द्रागिरी नगरपालिकाले धार्मिक र ऐतिहासिक रुपमा पर्यटन भित्राउने लक्ष्यका साथ योजना निर्माण गरि लागि परेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com