धनकुटाको चौबिसे गाउँपालिका वडा नं। १ मा नेकपा एमालेका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्यानल बिजयी भएको छ । उहाँले ४८० मत ल्याएर बिजयी हुनुभएका हो भने उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका दिपककुमार श्रेष्ठले ४६७ मत ल्याएको गाउँपालिकाका मदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्