ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बिहान ५ बजे नै खुलाइने


bhawani desk

 

काठमाडौं ,५ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको हवाइ चाप कम गर्न आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि नै खुलाइने भएको छ ।

अहिले ६ बजे खुल्दै आएको आन्तरिक टर्मिनल सेप्टेम्बर १ अर्थात भाद्र १६ गतेदेखि बिहान ५ बजे नै खुलाइने विमानस्थलले जनाएको छ ।

अहिले ६ बजे विमानस्थल खुल्दा बिहानको ९र१० बजेसम्म आन्तरिक विमानकै चाप धेरै हुने अवस्था आएको भन्दै अब बिहान ५ बजे नै विमानस्थल खुलाउने तयारी भैरहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पत्रकारलाई जानकारी दिएका छन।

बिहान ५ बजे कार्यालय खुल्ने र ६ बजे केही विमान उडिसक्ने उनले जानकारी दिए । अहिले जहाज र हेलिकप्टर गरी त्रिभुवन विमानस्थलबाट झण्डै ३ सय उडान हुँदै आएको उनले बताए ।

हवाइ चापका कारण कुनै कुनै दिन जहाजले आकासमै फन्को लगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

भैरहवा, विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा राति पनि उडान र अवतरण गर्न सकिने भएकाले यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । यस्तै जनकपुर र चन्द्रगढीमा पनि रात्री उडानको लागि काम भैरहेको छ ।

असोज १६ गतेदेखि बुद्ध, यती र श्री एअरलाइन्सले दैनिक २५ वटा फ्लाइट बेलुकी ६ बजेपछि गर्नुपर्ने महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com