ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइकल बढी चढ्ने मान्छेलाई क्यान्सरको खतरा कम


admin
भाद्र ४, २०७५ सोमबार  १० : ५८ बजे

तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस, यो वैज्ञानिकहरुको भनाइ हो ।

अध्ययनका अनुसार साइलकको प्रयोगले मुटुको बिरामी तथा क्यान्सरमा कमी आउने छ । बेलायतमा नियमित आउजाउ गर्ने साढे २ लाख मानिसमा गरिएको एक अध्ययन अनुसार सार्वजनिक यातायात या कारमा यात्रा गनेए भन्दा पैदल हिड्नु बढी फाइदाजनक पाइएको छ ।

ग्लासँगोको टीमका अनुसार एक पटक नियमित कामकाजमा लागेपछि साइकल चलाउनका लागि कुनै इच्छाशक्तिको आवश्यकता हुदैन । जसरी जिम जानका लागि सवै तयार हुन्छन् । पाँच वर्षको अध्ययनमा सक्रिय जीवनयापन गर्ने मानिसको तुलान स्थिर रहेनेसँग नहुने देखाएको छ ।

अध्ययन गरिएका मध्ये २४३० मासिनको मृत्यु भएको छ, ३७४८ मानिसलाई क्यान्सर भएको छ, १११० मानिसलाई मुटुसँग सम्बन्धित समस्या देखिएको छ । तर अध्ययनको क्रममा लगातार साइकल चलाउनेमा कुनै पनि कारणबाट हुने मृत्युको खतरा ४१ प्रतिशत कम पाइएको छ ।

यिनीहरुमा ४५ प्रतिशत क्यान्सर तथा ४६ प्रतिशतमा मुटुको विरामी भएको पाइएको छ । शध्ययनका अनुसार औसत करिब हप्तामा ४८ किलोमिटर साइकल चलाएका छन, तर यसभन्दा धेरै समय साइलक चलाउदा उनीहरुलाई थप फाइदा मिलेको थियो ।

ग्लासँगो विश्वविद्यालयका प्राध्यापक डा जेसन गिलले बीबीसीलाई भने, ‘यो प्रमाण हो की जो मानिस क्रियाशील तरिकाबाट यात्रा गर्छन, खास“गरेर साइलकमा उनीहरुलाई कम क्यान्सको कम खतरा छ । हामीले साइल चलाउने क्रमलाई बानीको रुपमा विकास गर्न आवश्यक छ ।’ वजन घटाउदा नघट्ने केही रोगहरुसमेत साइकल चलाउँदा घट्ने अध्ययनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com