ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री खतिवडाद्वारा नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह


bhawani desk
श्रावण २४, २०७५ बिहीबार  ३ : ३२ बजे

काठमाडौं,२४ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले न्यूयोर्कस्थित विश्व बैंकको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गर्नु भएको हो ।

उहाँले नेपालमा विकास र समृद्धिका लागि उत्साहपूर्ण वातावरण रहेको उल्लेख गर्दै विकास साझेदार संस्थाहरुबीच सहकार्य गरेर अघि बढन उपयुक्त हुने धारणा पनि राख्नु भयो ।

अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक सूचकांक हालसम्मकै सबैभन्दा बढि अनुकूल रहेको उल्लेख गर्दै नेपालमा गरिएको लगानीबाट उच्च प्रतिफल आउने आश्वासन पनि दिनु भयो ।

कार्यक्रममा विश्व बैंकका पदाधिकारीहरुले नेपालको आर्थिक विकासका भावी रणनीति कार्यान्वयनका लागि नेपाल सरकारको योजनाबारे जिज्ञासा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com