ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामु प्रधानन्यायाधीश जोशीले रोजे मध्यमार्गी बाटो


एबीसी न्यूज
श्रावण २०, २०७५ आईतबार  ८ : २५ बजे

काठमाडौं , २० साउन।   सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि पन्ध्र दिनका लागि बिदामा बस्ने हुनुभएको छ। आफू बिदामा बस्ने जानकारी उहाँले शनिबार राष्ट्रपति समक्ष जानकारी गराउनुभएको हो ।

शैक्षिक प्रमाणपत्र शंकास्पद र मुद्दा फैसला विवादास्पद भएको भन्दै संसदीय सुनुवाई विशेष समितिले उहाँलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो । समितिको निर्णयपछि नियमित काममा जाने, बिदामा बस्ने या राजीनामा दिने विकल्प रहेकोमा उहाँले मध्यमार्गी बाटो रोज्नुभएको हो ।

यसअघि उहाँले नियमित काममा जाने र पेशी तोक्ने प्रतिक्रिया दिनुभएको थियो । तर राजीनामा नदिए महाअभियोग लगाउने सत्तारुढ नेकपाको तयारी रहेको बुझेपछि उहाँले बिदामा बस्ने निर्णय गर्नुभएको हो ।

बिदामा बस्ने निर्णय गर्नुअघि शनिबार विज्ञप्ति निकालेर उहाँले आफूलाई अन्याय भएको भन्दै शैक्षिक प्रमाणपत्रको स्वतन्त्र छानविन गर्न माग गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com