ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई तिहाईको सरकारले सामान्य एजेन्डालाई ध्यान दिनुपर्छ – नेता डा. शेखर कोइराला


एबीसी न्यूज
श्रावण १९, २०७५ शनिबार  १२ : ०४ बजे

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तै निरिह हुने तर्क गर्नु भएको छ ।
एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुराकानी गर्दै नेता कोइरालाले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन अति जरुरी रहेको बताउनुभएको हो ।

उहाले न्यायपालिका सचिवालयको तर्फबाट बक्तव्य तयार पार्नु र न्यायाधिशले सार्वजनिक सञ्चार माध्यममा अन्तरवार्ता दिनु दुवै गलत रहेको बताउनुभयो । सरकारले कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशीलाई बालुटारमा बोलाएर राजीनामा माग्नु जायज नभएको कोइरालाको भनाइ छ ।

कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाईको सरकारले आफ्नो सामान्य ऐजेन्डालाई ध्यान दिएर छिट्टै अगाडि बढाउन सुझाउनुभयो । उहाले सुन काण्ड र सिन्डीकेटको समस्या अहिले बेबारीसे हँुदै गएकको टिप्पणी गर्नुभयो । कोइरालाले समस्याकोे निकास ननिसकिनुनै सरकारको सबै भन्दा ठूलो कमजोरी देखिएको बताउनुभयो ।
सत्तारुढ र प्रमुख प्रतिपक्षको विचमा चलेको आरोप,प्रत्यारोप र संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा कोइरालासँग गरिएको अन्तर्वाता आज शनिबार राती ९ बजे, भोली आइतबार विहान ८ बजे र दिउसो २ बजे पुन प्रसारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com