ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब रातो र पहेँलो कार्ड प्रशिक्षकलाई पनि


एबीसी न्यूज
श्रावण १६, २०७५ बुधबार   १ : ५२   बजे

एजेन्सी, १६ साउन। खेल मैदानमा खराब आचरण र अनुशासनहीन हर्कत गरेको अवस्थामा खेलाडीलाई रातो वा पहेँलो कार्ड दिइन्छ । यो सामान्य कुरा हो। तर अब सुरु हुन लागेको सिजनदेखि इंग्लिस क्लबका प्रशिक्षकले पनि त्यस्तो हर्कत गरेकोमा पहेँलो वा रातो कार्ड दिइने निर्णय इंग्लिस फुटबल एसोसियसनले गरेको छ ।

अनुशासन विपरित कार्य गरेमा प्रशिक्षक तथा व्यवस्थापकलाई मौखिक चेतावनी दिइनेछ । तर एफए कप, लिग कपलगायत अन्य प्रतियोगितामा भने प्रशिक्षकलाई पनि कार्ड देखाइनेछ ।

कार्डको संख्याका आधारमा उनीहरुलाई प्रतिबन्ध पनि लाग्न सक्नेछ । चार वटा पहेँलो कार्ड पाएपछि प्रशिक्षकले एक खेलको प्रतिबन्ध भोग्नु पर्नेछ । तर मैदानमा ठूलो झै–झगडा गरेको अवस्थामा उनीहरुलाई १६ खेल सम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

यसअघि प्रशिक्षकले म्याच अफिसियललाई चेतावनी समेत दिँदै आएका थिए । तर अब म्याच अफिसियललाई अनुचित शब्द वा हाउभाउ देखाएमा, पानीको बोटललाई किक हानेमा वा मैदानमा फालेमा पनि उनीहरुले कार्ड पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group