
काठमाडौं, १३ साउन । पाइलटले रक्सी पिएका कारण काठमाडौं विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७:२० बजे दुबई उड्ने भएको छ । दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
बिहान ९स्५० मा उड्नुपर्ने एफजेड ७३७ नम्बरको जहाजका एक थियो । तर फ्लाइ दुबईको नेपाल कार्यालयले भने पाइलटले रक्सी नपिएको दाबी गर्दै स्वास्थ्यमा समस्या आएको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्