ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अघिल्लो बर्ष विदेश भ्रमण गर्नेको सबै विवरण मागिएको छ : प्रधानमन्त्री ओली


bhawani desk
श्रावण ११, २०७५ शुक्रबार  ५ : २९ बजे


काठमाडौं ११ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।यसै नीति अनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

विदेश जाने,घुमेर आउने मात्र गर्नाले ठुला धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शुन्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।“गतबर्ष मन्त्रालयगत रुपमा कति कर्मचरी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ ।

त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतीबारे समिक्षा हुन्छ । प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई पनि कडाइ गरेको बताउनुभयो । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनु पर्ने समयको क्षती हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

महासंघको प्रतिनिधी मण्डालले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिनिधी मण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनु पर्ने,बिषयगत कार्यलयको हस्तान्तरण गर्नुपर्ने,एकिकृत सम्पती करको निरन्तरता,जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभुति लगायत १६ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग यस बिषयमा छलफल गर्ने बताउनुभएको छ । संघका संयोजक अशोक ब्याञ्जुको नेतत्वमा प्रतिनिधि मण्डल आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com