ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिवनगर सामुदायिक वनले गर्यो वृक्षारोपण कार्यक्रम


bhawani desk
श्रावण १०, २०७५ बिहीबार  १२ : ३८ बजे


बुटवल, १० साउन । श्री शिवनगर सामुदायिक वन उपभोक्ता समूहले बृक्षारोपण सम्पन्न गरेको छ । सामुदायिक बनका अध्यक्ष नारायणबाबु बस्नेत, वडा नं. ८ का अध्यक्ष भीमवहादुर श्रेष्ठ, शिवनगर इलाका वन कार्यालयका सहायक बनअधिकृत जयप्रकाश गुप्ता र वडा नं. ७ का अध्यक्ष कमलप्रसाद थापाले संयुक्त रुपमा टिकको विरुवा रोपेर उद्घाटन गरेका थिए ।

बृक्षारोपण कार्र्यक्रममा सामुदायिक बनका उपाध्यक्ष गंगावहादुर थापा मगर, सचिव श्यामकली आचार्य, तिलकप्रसाद न्यौपाने, सहसचिव ठाकुर वस्याल, पूर्णचन्द्र पाण्डे, वडा नं. ८ का जनप्रतिनिधि भवानीप्रसाद उपाध्याय, वडा नं. ९ का जनप्रतिनिधि शिवप्रसाद अधिकारी, वडा नं. ७ का प्रतिनिधि बविता बस्नेत लगायत झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा टिक, सफेदा, बाँस, बकाइनो र बेलपत्र लगायत विभिन्न प्रजातिका १७ सय विरुवा रोपिएको समूहका अध्यक्ष नारायणबाबु बस्नेतले बताए । अध्यक्ष बस्नेतले सामुदायिकको बन संरक्षण र त्यसको विकासका लागी हरेक बर्ष वृक्षारोपण कार्यक्रम गरिदै आएको बताए । समूहले सामुदायिक बनको कार्यालयको परिसरमा बृक्षारोपण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com