ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा लक्ष्य भन्दा २८ प्रतिशत बढी राजश्व संकलन


एबीसी न्यूज
श्रावण ४, २०७५ शुक्रबार  ६ : ०४ बजे

बीरगंज,  ४  साउन । आन्तरिक राजश्व कार्यालय पर्साले २०७४/२०७५ को आर्थिक बर्षमा लक्ष्य भन्दा २८ प्रतिशत राजश्व बढी असुली गर्न सफल भएको छ ।
राजश्व बिभागले २०७४/२०७५ आर्थिक बर्षमा दिएको लक्ष्य भन्दा १ अर्व ४२ करोड ८२ लाख ४९ हजार रुपैया बढी असुली गर्न आन्तरिक राजश्व कार्यालय पर्सा सफल भएको हो ।

राजश्व बिभागले २०७४/२०७५ को आर्थिक बर्षमा ५ अर्व ३२ करोड ९८ लाख ६६ हजार रुपैया राजश्व असुली गर्न लक्ष्य दिएकोमा आन्तरिक राजश्व कार्यालय पर्साले ६ अर्व ८३ करोड २३ लाख १५ हजार रुपैया असुली गर्न सफल भएको हो ।
आन्तरिक राजश्व कार्यालय पर्साले २०७४/२०७५ श्रावण देखी असार मसान्त सम्मको एक बर्षमा सब भन्दा बढी राजश्व मुल्य अभिबृद्धी कर भ्याटबाट र आयकरबाट बढी राजश्व असुली गर्न सफल भएको छ भने सब भन्दा कम राजश्व शिक्षा र स्वास्थबाट कम राजश्व असुली गरेको छ ।

राजश्व बिभागले आन्तरिक राजश्व कार्यालय पर्सालाई २०७४/२०७५ को आर्थिक बर्षमा दिएको कुल लक्ष्य ५ अर्व ३२ करोड ९८ लाख ६६ हजार रुपैया मध्ये कार्यालयले अन्तःशुल्क करबाट मात्र ४ अर्व ५६ करोड ४४ लाख ५३ हजार रुपैया राजश्व असुली गर्न सफल भएको छ ।
कार्यालयले सब भन्दा राजश्व बढी राजश्व असुली अन्त शुल्ककरबाट असुली गरेको छ भने दोस्रो मुल्य अभिबृद्धी कर ( भ्याट ) बाट ८७ करोड ७५ लाख ९३ हजार रुपैया लक्ष्य रहेकोमा १ अर्व १२ करोड १४ लाख ८ हजार रुपैया राजश्व असुली गरेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपी कोईरालाले जनाएकाछन ।

गत आर्थिक बर्ष २०७३/२०७४ को तुलनामा १ सय ६७ प्रतिशत राजश्व बढी असुली गर्न सफल भएको कार्यालयका प्रमुख कोईरालाले बताए ।
२०७३/२०७४ गत आर्थिक बर्षको मसान्त सम्ममा आयकर र मुल्य अभिबृद्धीकर भ्याटबाट बक्यौता कुल ९४ करोड १३ लाख ५ हजार ४ सय ३४ रुपैया ६६ पैसा बाकी असुली गर्नु पर्ने रहेकोमा २८ करोड ६० लाख ३१ ह्जार रुपैया बक्यौता असुली गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com