ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका प्रहरी अधिकारीलाई आईजीपीले दिए यस्तो निर्देशन


एबीसी न्यूज
श्रावण २, २०७५ बुधबार  २ : ५७ बजे

काठमाडौं, २ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कुराहरु धेरै भएको भन्दै अब काम गरेर देखाउन उपत्यकाभित्रका प्रहरी निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध अनुसन्धान महाशाखा, ट्राफिक प्रहरी महाशाखासहित मेट्रोका सिनियर अधिकारीलाई निर्देशन दिँदै खनालले यस्तो निर्देशन दिएका हुन ।

‘तपाईंहरु व्यवसायिकताभित्र रमाउनुस् । जसले राम्रो काम गर्छ, त्यो संगठनको मान्छे हो’, खनालले भने, ‘जसले गलत कार्य गर्छ, त्यो संगठनको सदस्य हुनै सक्दैन ।’ खनालले भने ।‘अब क्यूमा बसेर वृत्ति, विकास भइहाल्छ भनेर ढुक्क हुने दिन गए’, खनालले थपे, ‘वृत्ति विकासका लागि क्षमता देखाउनुस् । व्यवसायिक हुनस्।’

‘अहिलेको उपत्यकाको पुलिसिङको चर्चा भइरहेको छ । तर, यति मात्रै मेरो अपेक्षा होइन’, उनले भने व्यसायिकताका साथ इमान्दार भएर आफ्नो कर्तव्य पालनामा उत्रिन प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

उनले संगठनका अधिकारीहरुको राम्रो कामबाट उत्पन्न हुने अफ्ठ्याराहरुमा आफूले जिम्मेवारी लिने बताउँदै अगाडि बढेपछि खुट्टा कमाएर पछाडि नफर्कन पनि सचेत गराए ।
आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्यभित्र रहने काममा विचलित हुनु जरुरी नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com