ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन जिल्ला पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा


bhawani desk

चितवन , ३२ असार । चितवन जिल्लालाई आज पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला भरका १५ महिनासम्मका ७ हजार ५ सय ८९ बालबालिकाले पुर्ण खोप लगाएको सुनिश्चित भएपछि चितवनलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमकी प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले चितवन जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेकी हुन् । घोषणासँगै राज्यमन्त्री अर्यालले जिल्ला समन्वय समिती र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पुर्ण खोप सुनिश्चित जिल्लाको प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

चितवनको भरतपुर महानगरपालिका पनि आज नै पुर्ण खोप सुनिश्चित महानगरपालिका घोषित भएको छ । चितवनको अन्य नगरपालिका र गाँउपालिका यसअघि नै पुर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए । भरतपुर महानगरपालिकाको २९ वटा वडाहरुमध्य १८ वटा वडाहरु यसअघि नै पुर्ण खोप सुनिश्चित वडा घोषणा भएको र बाकी ११ वटा वडाहरुलाई आज पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

सबैवडा हुदै महानगरपालिका पुर्ण खोप सुनिश्चित घोषणा भएसँगै समग्र जिल्ला नै पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो । जिल्ला खोप समन्वय समितीका प्रमुख कृष्णकुमार डल्लाकोटीले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहाललाई पुर्ण खोप सुनिश्चित महानगरपालिकाको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपस्थितहरुले जिल्लालाई पुर्ण खोप सुनिश्चित कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com