ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली नेतृत्वको सरकारले जनमतको कदर गर्नुपर्छ – गुरुङ


एबीसी न्यूज
असार ३०, २०७५ शनिबार  ४ : ०२ बजे

अछाम, ३० असार । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले केपी ओली नेतृत्वको सरकारले जनमतको कदर गर्नुपर्ने बताएका छन् ।
शनिवार साँफेबगरमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गुरुङल उक्त कुरा बताएका हुन ।
दुई तिहाई बहुमतद्धारा गठित सरकार मनपरी तन्त्र गर्नको लागि जनताले मत नदिई देश समृद्धिको लागि अगाडी बढाउन मत दिइएको बताए ।
नेपाली काग्रेसले संविधानलाई कार्यन्वयन गर्ने र सरकारले गरेका गलत क्रियाकलापलाई सचेत गराउने बताए । प्रदेश र केन्द्रको चुनावमा काग्रेस पराजय हुनुको कारण ढिला सम्म उम्मेवदारको टुङ्गो नलगाउनु, काग्रेसका ठुला नेताले आफ्नो मन परी ढंगले टिकट वितरण गर्नु, चुनावमा अन्तरघात गर्दा निर्वाचनमा पराजय भएको उनले बताए । डा. गोविन्द केसीसँग विभिन्न पटक सम्झौता भएको भए पनि सरकारले केसिको माग पुरा गर्न नसक्नुमा कुनै एक पार्टी मात्र दोषि नभई काँग्रेस, समेत दोषि रहेको बताएका छन् । अब जे जति कमजोरी गरे पनि आगामी दिनमा सरकार र प्रतिपक्ष मिलेर डा.केसीका माग सम्वोधन गर्न लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com