ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसले जे गरेपनि हुन्छ भन्ने संस्कारको अन्त्य गर्नखोज्नु अधिनायकवाद हाेइन – ऊर्जामन्त्री पुन ( भिडियोसहित )


एबीसी न्यूज
असार ३०, २०७५ शनिबार  ३ : १० बजे


काठमाडौं, ३० असार । ऊर्जामन्त्री वर्षमान पुनले सरकार अधिनायकवादी बनेको भन्नु तर्क संगत नभएको बताउनुभएको छ ।
एबीसी टेलिभिजको विषेश कार्यक्रम आउटलुकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकार जनताको सेवा प्रवाहका लागि निरन्तर काम गरिरहेको बताउनुभयो ।

उहाँले मुलुक राजनीतिक स्थिरतासँगै अघि बढेको बताउँदै अब सरकार बिस्तारै आर्थिक विकास र सुशासनको पक्षमा काम गरिहरको दावी गर्नुभयो । मन्त्री पुनले नेपाली जनताको जीवन उकृष्ट बनाउने अहिलेको सरकारको प्रमुख जिम्मेवारी रहेको भन्दै अब बिगतमा जस्तै जसले जे गरेपछि हुन्छ भन्ने संस्कारको अन्त्य गर्न खोज्नु अधिनायकवाद नभएको जिकिर गर्नुभयो ।

मन्त्री पुनले अहिलेको सरकार जिम्मेवारी वहनका साथ दुई तिहाई बहुमत प्रँप्त सरकार भएकाले लगानीकर्ताले समेत ढुक्क भएर काम गर्ने वातावरण समेत बन्दै गएको बताउनुभयो । अहिलेको सरकार सिस्टममै चलिरहेकाले नागरिकले आफ्नो दायित्व समेत निर्वाहले गर्नु पर्ने उहाको भनाइ छ ।

मन्त्री पुनसंगको विषेश अन्तर्वार्ता आज राति ९ बजे एबीसी न्युज टेलिभिजको कार्यक्रम आउट लुकमा हेर्न सक्नु हुनेछ । भोलि आइतवार विहान सात बजे पुन प्रशारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com