ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जनको “अदभूत” सार्वजनिक


एबीसी न्यूज
असार २४, २०७५ आईतबार  ८ : ३४ बजे

काठमाडौं,२४ असार । अदभूत सार्वजनिक ओ. एस नेपालको आयोजनामा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित उपन्यास “अदभूत” को एक समारोह बीच सार्वजनिक भएको छ ।

ओ. एस म्युजिक अवार्ड कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले महर्जनको “अदभूत” उपन्यास सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय नाचघर जमलमा हरेक वर्ष प्रदान गर्दै आई रहेको ओ. एस म्युजिक अवार्ड प्रदान गरिने क्रममा ओ. एस नेपालको तर्फबाट ओ. एस नेपालले आयोजना गर्दै आइ रहेको ओ. म्युजिक अवार्ड-२०७४ मा लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ प्राप्त गर्नु भएका कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” उहाँलाई सम्मान स्वरूप ओ.एस नेपालले ओ. एस म्युजिक अवार्ड-२०७५ यो सम्मानमा एल्बमपछि नेपाली साहित्यमा ठुलो योगदान दिएको कारण पुस्तकको रूपमा उपन्यास सार्वजनिक गरिएको हो ।

ओ.एस नेपालको तर्फबाट विवेक कार्कीको सभापतित्वमा कार्यक्रम संचालन भएको उक्त कार्यक्रममा एल्बम विमोचनसँगै ७४ विधाका उत्कृष्ट पाँचमा ३७० विद्यामा नोमिनेशन प्रमाणपत्र प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com