ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसारकै सबैभन्दा सेक्सि अपराधी


एबीसी न्यूज
असार २१, २०७५ बिहीबार  ४ : २४ बजे
यी युवती यतिसम्म सुन्दर छिन् कि देख्ने मान्छे सुरुमै मोहित हुन सक्छ । तर यी युवती एक खतरनाक अपराधी हुन् । क्यानडाकी स्टेफनी बेयुदोइनमाथि चोरी, डकैती र अबैध हतियार राख्ने जस्ता गम्भीर आरोप लागिसकेका छन् । उनलाई अदालतले सजाय तोकेपछि उनलाई संसारकै सबैभन्दा हट अपराधी पनि भनिएको थियो ।

२४ वर्षकी यी क्यानडाली युवतीमाथि ३९ घरमा चोरीसहित गैरकानुनी रुपमा हतियार राखेको गरी कूल ११४ मुद्दामा सजाय सुनाइएको थियो । उनलाई गतवर्ष अदालतले ९० दिनको जेल सजाय सुनाएको थियो ।

आश्चर्यजनक कुरा त के भने उनी जेलमा हरेक हप्ताको शनिबार र आइतबार मात्र बस्नु पथ्र्यो । बाँकी दिन उनी मजाले बाहिर घुम्न सक्थिन् । रिपोर्टका अनुसार यी युवतीले चोरीको लागि १३, १४ र १७ वर्षका तीन किशोरलाई प्रयोग गरेकी थिइन् । गिरफ्तार भएपछि स्टेफनीका कैयौं फोटोहरु सामाजिक संजालमा भाइरल भए ।

उनको सुन्दरता देखेर मोडलिङदेखि हलिउड फिल्ममा सम्म अफर आएका थिए । २०१५ मा उनलाई एक म्यागजिनले ‘सेक्सी थिफ’को उपमा दिएको थियो । पछि उनको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशले यो ट्याग लगाउन प्रतिबन्ध लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com