ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ विश्वकप : रसियाका वेश्याहरुले काला जातिका पुरुषसँग सेक्स गर्न मानेनन्, कारण यस्तो अनौठो


एबीसी न्यूज

रसियाली सुन्दरीहरु मात्रै होइन रसियाका वेश्याहरु पनि हत्तपत्त यौन सम्पर्कका लागी राजी नभएको रहस्य खुलेको छ । विश्वकप फुटबल भइरहेको बेलामा विश्वकप हेर्न आएका विभिन्न देशका काला जातिका पर्यटकहरुसँग रसियाली वेश्याहरुले यौनसम्पर्क गर्न नमानेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

फिफा विश्वकपको अवसर पारेर रसियाका विभिन्न स्थानमा स्थानान्तरण गरिएका वेश्याहरुले सहवासपछि हुने सन्तान विविध मिश्रित हुने डरले उनीहरूले काला पर्यटकसँग सम्पर्क गर्न नचाहेका हुन् । सोभियत संघका बेलादेखि रसियाका महिलासँग विदेशी काला पुरुषको सहबासपछि ति महिलाहरुले आँफुले भागेको दुख र आफ्ना अग्रजहरुले सुनाउको अनुभवका कारण काला जातीा पुरुषसँग उनीहरुले दुरी बढाएको पाइएको छ ।

दक्षिण अमेरिकी, अफ्रिकी र युरोपकै पनि कतिपय काला जातीसँग उनीहरू रात विताउन तयार नभएपछि विश्वकपको अवसर पारेर रसिया पुगेका काला जातीका पर्यटहरुलाई भने उदेश्य पूर्तिका क्रममा झड्का लागेको भन्दै समाचार प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com