ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँफेबगर होमस्टे पर्यटकको पर्खाइमा


admin

अछाम । अछामस्थित साँफेबगरमा संञ्चालित होमस्टेमा आजभोलि पर्यटकहरु जान छोडेका छन् । जस्का कारण होमस्टे संञ्चालकहरु मर्कामा परेका छन् । सा“फेबगर नगरपालिका १२ खप्तडमा स्थापना भएका हेमस्टे सञ्चालकहरु यतिबेला पर्यटकहरको पर्खाईमा रहेका छन् ।

साफेबगर नगरपालिका १२ खप्तडमा स्थापना भएका हेमस्टे सञ्चालकहरु पर्यटकहरु नअउँदा मर्कामा परेका छन् । स्थानीय कला,संस्कृतिसंगै खानाका परिकार तथा आवश्यक सुबीधा सहित पर्यटकको लागि यहा निमार्ण गरिएका होमस्टे पर्खीरहेको स्थानीय धनबहादु््र कडायतले बताए ।

होमस्टेमा स्थानीय बिशेष अर्गानिक खानाको स्वाद लिन पाईने र शान्त रमणी वातावरणको आनन्द लिन सकिने स्तथानीय प्रकाश राणाको भनाई छ । उनका अनुसार पर्यटन प्रर्वद्धनको लागि होमस्टेको स्थापनासँगै पर्यटकहरुलाई सेवा सुविधा दिन सडक र दोभाषेको आवश्यकता रहेको बताए ।

चार जिल्लाको विचमा रहेको खप्तड विकासको आवश्यक्ता रहेको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुड्थापाको भनाइ छ । खप्तडमा स्थापना भएका होमस्टेको प्रचार–प्रसार र प्रर्वद्धनका लागि नगरपालिका सहयोग गर्न तयार रहेको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुड्थापाले प्रतिबद्धता जनाउनुभयो ।

अछाम, डोटी, बझाङ र बाजुराको वीचमा रहेको खप्तडको विकासका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले नयाँ नीती तथा कार्यक्रमहरु ल्याउन आवश्यक छ । खप्तडको प्रचार–प्रसार र निर्माण भएका होमस्टेको संरक्षण गरि बाह्य पर्यटकहरु भित्र्याउन सके रोजगारीको सिर्जना हुनुका साथै आर्थिक विकासमा समेत सुधार हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com