ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानलाई


admin
जेष्ठ २०, २०७५ आईतबार   ७ : ५४   बजे

नेपालगन्ज, २० जेठ । नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँके कोहलपुरमा आईतबार सम्पन्न भएको फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरान उपाधि जित्न सफल भएको हो ।

बिजेता धरानले ट्रफि सहित ५० हजार नगद हात पा¥यो । कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपालको आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता भएको थियो ।

टस हारेर ब्याटिङ गरेको रुपन्देहीले ११.२ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा ६८ रन बनाएको थियो । ६८ रनको विजय लक्ष्य लिएको धरानले १८.२ बलमा ५ विकेटको क्षतिमा ६८ रन बनाउँदै विजय भएको हो ।

फाईन खेलको म्यान अफ दि म्याच धरानका विवेक चन्द राई घोषित भएको थिए । साथै प्रतियोगिताको उपविजेता बनेको रुपन्देहिले ४० हजार नगद राशि सहित मेडल पाएको थियो ।

त्यस्तै गरी प्रतियोगिता अवधि भर उत्कृष्ट खेलाडि तर्फ धरानका विवेक चन्द राई, उत्कष्ट ब्याटिङ्ग तर्फ झापाका ताक्नुहाक्न पालुग्वा र उत्कृष्ट बलिङ्गतर्फ रुपन्देहीका रोशन थापा घोषित भएका छन् ।

प्रतियोगिताबाट छनौट भएका १५ जना खेलाडिले अक्टोबर १२ देखि २४ गतेसम्म श्रीलंकामा हुने विश्व कप बहिरा क्रिकेट प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । प्रतियोगितामा बाँके, काठमाण्डौं, रुपन्देही, काँस्की, सुनसरी, धरान र झापा जिल्लाबाट सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group