ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन रोइन् सन्नी ? उनको त्यो पोष्ट कसको लागि..


admin

काठमाडौं, ११ जेठ । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर अतितलाई सम्झेर रोएको भनी क्याप्सन लेखेकी छिन् ।

बिहीबारको पोस्टमा सन्नीले लेखेकी छिन्, ‘आज राती मेरो मन हजार पटक टुट्यो । सायद आज राती बगाएको हज्जारौं आँसु एकपटक पुनः तड्पिन, याद गर्न, खेद जताउन चाहन्छ र आफूलाई एक पटक पुनः आफैंको नजिक राख्न चाहन्छ । फर्केर आउँदैनन् पुरना दिन तर मनमा भने सधैं रहि रहनेछ । मैले जुन बाटो रोजें त्यसका लागि करणजीतकौर दोषी छ ।’

स्मरण रहोस्, करणजीत कौर सन्नी लियोनको वास्तविक नाम हो । पोर्न इन्डष्ट्रिमा प्रवेश गर्नुअघि उनलाई यही नामले चिनिन्थ्यो ।

View this post on Instagram

A post shared by Sunny Leone (@sunnyleone)

यद्यपी, सन्नी लियोनको उक्त मेसेज कसको लागि थियो भन्ने स्पष्ट छैन । तर पोष्टमा आएको कमेन्टले उनलाई आफ्नो आमाबुवा गुमाएकोमा पछुतो भएको संकेत गर्छ । सन्नीले आफ्नो डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा बताएकी छिन्, ‘जब मैले एडल्ट म्यागजिन पेन्टहाउसका लागि पहिलो पटक पोज दिएँ तब मेरो आमाबुवा जीवित हुनुहुन्थ्यो । उहाँहरुलाई यसबारे थाहा थिएन किनभने घर वरिपरिको सबै पसलबाट त्यो म्यागजिन किन्दथें ।’

यतिमात्र होइन, आमाको मृत्युका लागि सन्नी आफूलाई जिम्मेवार ठान्छिन् । उनले आफ्नो डकुमेन्ट्रीमा यसको कारण बताउँदै भनिन्, ‘मैले आमालाई आफ्नो आँखा अगाडि मरेको देखें । मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएको थिएँ त्यसपछि उहाँ सुत्न जानुभयो । कहिलेकाँही म सोच्नु कि मेरो अन्तिम डोजले नै उहाँको ज्यान लियो । उक्त औषधी खाएको केही बेरपछि नै मृत्यु भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com