ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरुलाई अध्यक्ष प्रचण्डको निर्देशन : विपक्षीलाई कमजोर ठान्ने भुल नहोस


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार   ६ : २४   बजे

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिपक्षीलाई कमजोर ठान्ने नहुने गल्ती नगर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

नेकपा संसदीय दलको पहिलो बैठकमा आज बोल्दै अध्यक्ष दाहालले ओभर कन्फिडेन्ट हुने र विपक्षीलाई कमजोर ठान्ने कार्यशैली पार्टी र देशकै लागि घातक हुने भन्दै त्यसो नगर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो । ‘

ओभर कन्फिडेन्ट बन्ने र विपक्षीलाई कमजोर ठान्ने भुल नहोस,’ सांसदहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले भन्नुभयो । पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा दाहालले पार्टी एकतापछि मुल नेतृत्वसवै सांसद र सदस्यहरुको जिम्मेवारी बढेको पनि प्रष्ट पार्नुभयो ।

विपक्षीहरुले ध्यानपूर्वक आफूहरुलाई हेरेको र आफूहरुले सानो कमजोरी गर्दा पनि त्यसलाई एक्सपोज गर्ने क्रम बढेर जाने उहाँको भनाई थियो । ‘पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ महनत गर्छ,’ दाहालले भन्नुभयो, ‘हाम्रा सांसदहरुले यो बिज्ञानको नियम बुझ्नपर्छ, एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामर्थ्य विकास गर्नूपर्छ ।’
‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन, सदैव सचेत हुनुपर्छ,’ दाहालले भन्नुभयो ।
विश्वले नै अत्यन्तै चासोका साथ हेरेको तथा जनताको अपेक्षा पनि बढेको भन्दै उहाँले ठूला र महत्वपूर्ण आयोजनाहरु अघि बढाएर विकासलाई तीब्र गति दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group