ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो बैठकबाट नेपाल कम्युनिस्ट पार्टीले गरेका ८ निर्णय


admin
जेष्ठ ३, २०७५ बिहीबार  ५ : २९ बजे

काठमाडौं, ३ जेठ । एमाले र माआवादी केन्द्रका बीचमा एकीकरण गर्दै बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो केन्द्रीय समितिको बैठकले ८ वटा निर्णय गरेको छ। पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णयार्थ पेश गरेका ८ प्रस्तावलाई पारित गरेको छ।

यस्तो छ निर्णयहरुः

१. दल एकीकरण भएको निर्णय गरियो।

२. पार्टी नामाकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिष्ट पार्टी रहने निर्णय गरियो।

३. दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो।

४. राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधबकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई सम्सोधन सहित पारित गर्ने निर्णय गरियो।

५. दलको निर्वाचन चिन्ह ‘सूर्य’ रहने निर्णय गरियो।

६. दलको सम्पत्ति र दायित्वसम्बन्धि प्रस्ताव उपर छलफल हुँदा साविकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो।

७. एकिकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रायोजनका लागि साविकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवत्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो।

८. एकिकरण भएको दल नेकपाको केन्द्रिय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा आज यस पहिलो बैठकमा उपस्ति भएका सबै केन्द्रिय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल र डिजेलको भाउ घट्यो: खाना पकाउने ग्यासको बढ्यो

सुकुम्बासी बस्तीमा ‘बालेन मोडल’को डोजर: ३५ सय परिवारको उठिवास, २४ घण्टे उर्दीमा राज्यको निर्मम प्रहार !

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com