ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईसीएलले बुझायो काठमाडौंका ११ वटै स्थानिय निकायमा ध्यानआर्कषण पत्र


एबीसी न्यूज
जेष्ठ ३, २०७५ बिहीबार   १ : ४९   बजे

काठमाडौं ३ जेठ । वाईसीएल नेपाल काठमाण्डौले आज उपत्यका ११ वटै स्थानिय निकायका जनप्रतिनिधीहरुसंग भेट गरि ध्यानआर्कषण पत्र बुझाएका छ  । निर्वाचनको समयमा जनता सामु गरिएका घोषण पत्रमा उल्लेख गरि अनुरुप काम कारवाही नभएको भन्दै ध्यानआर्कषण पत्र बुझाएको हो ।
वाईसीएल नेपालको टोलीले स्थानिय निकायका प्रमुख र उप प्रमुखलाई लाई भेटेर निर्वाचनमा बोलेका कुरा र घोषणा पत्रमा उल्ख गरे अनुसार बिकासको काम नभएको भन्दै र ध्यानआर्कषण पत्र समेत बझाएको छ ।

वाईसीएल नेपालका काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीको उपस्थितिमा आज तार्केश्वर नगरपालीकका मेयर रामेश्वर बोरा र उपमेयर भगवती डोटेललाई आज भेटेर ध्यान ध्यानआर्कषण बुझाएको छ।

वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले आज विहीवार बिहान एकै समयमा काठमाण्डौका ११ वटै स्थानीय तहका प्रमुख महानगर पालीका र नगरपालीकाका मेयर र उपमेयरलाई भेटेर ध्यानआकर्षण पत्र बुजाएको वाईसीएल नेपाल काठमाण्डौ जिल्लाका सचिव धिरज उपरकोटी जानकारी दिए । हिजो चुनावको बेला जनता संग गरेको प्रतिवद्धता र बिकासको काम कति पुरा भयो भएन भनेर वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले यो जनताको निमित्त जन प्रमुख हरूलाई खबरदारी अभियान चलाएको सचिव उपरकोटीले जानकारी दिए ।

वाईसीएल नेपाल केन्द्रीय योजना अनुसार अहलिले वाईसीएल नेपालले देशैभरी यो अभियान चलाउदै छ हिजो चुनावको बेला बिभीन्न पार्टीका नेताहरूले आफ्नो घोषणा पत्रमा प्रतिवद्धता गर्ने तर निर्वाचित भएपछि खासै जनपक्षिय काम नभएको र बिकासको काममा ढिलासुस्ती भएको राजधानीमा खासै बिकासको काम नभएको भन्दै जनताका गुनासो आउनु थालेपछि वाईसीएल नेपाल काठमाण्डौले उक्त कार्यको थालनी गरेको उपरकोटीले बताए ।

कार्यक्रम बमोजिम पहीलो चरणमा ध्यानआकर्षण पत्र बुझाएको वाईसीएल नेपालका काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीले बताए । उनले भने हिजोपनि वाईसीएल नेपाल देश र जनताको लागी अभियान चलाएको समाजमा भएका विकृति विसंगतिकोे अन्त्य गरेको वाईसीएल नेपाल आज फेरी जनताकै प्रत्यक्ष सरोकार संग जोडीएको बिकासको लागी खबरदारी गर्दै छ र सधै वाईसीएल नेपाल जनताकै पक्षमा हुने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group