ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीको स्थायी समितिमा को–को परे (नाम सहित)


एबीसी न्यूज
जेष्ठ ३, २०७५ बिहीबार  १२ : १७ बजे

काठमाडौं, ३ जेठ ।  एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।

४३ सदस्यीय स्थायी कमिटीमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् । स्थायी कमिटीमा जम्मा तीनजना महिला परेका छन् ।

स्थायी कमिटीमा रहनेहरुको नामावली

एमालेको तर्फबाट केपी शर्मा ओली, झापा

झलनाथ खनाल, इलाम

माधवकुमार नेपाल, रौतहट

बामदेब गौतम, बर्दिया

सुवासचन्द्र नेम्बाङ, इलाम

भीम रावल, अछाम

युवराज ज्ञवाली, दाङ

अष्टलक्ष्मी शाक्य, काठमाडाैं

इश्वर पोखरेल, काठमाडाैं

बिष्णु पौडेल, रुपन्देही

घनश्याम भुसाल, रुपन्देही

प्रदिप ज्ञवाली, गुल्मी

भीम आचार्य, सुनसरी

पृथ्वी सुब्बागुरुङ, लमजुङ

गोकर्ण बिष्ट, गुल्मी

योगेश भट्टराई, ताप्लेजुङ

शङ्कर पोखरेल, दाङ

मुकुन्द न्यैपाने, बारा

सुरेन्द्र पाण्डे, चितवन

छबीलाल बिश्वकर्मा, रुपन्देही

सत्यनारायण मण्डल, सप्तरी

किरण गुरुङ, तनहुँ

अमृत बोहरा, सिन्धुपाल्चोक

केशव बडाल, काभ्रे

सोमनाथ अधिकारी प्यासी कास्की

पुष्पकमल दाहाल प्रचण्ड,चितवन

नारायणकाजी श्रेष्ठ ,गोरखा

रामबहादुर थापा,चितवन

टोपबहादुर रायमाझी अर्घाखाँची

अमिक शेरचन, चितवन

जनार्दन शर्मा, पश्चिम रुकुम

वर्षमान पुन, रोल्पा

देवप्रसाद गुरुङ, लमजुङ

पम्फा भुसाल, ललितपुर

गिरिराजमणि पोखरेल , महोत्तरी

मातृकाप्रसाद यादव, धनुषा

अग्नि सापकोटा, सिन्धुपाल्चोक ओनसरी घर्ती, रोल्पा

लेखराज भट्ट, कैलाली

शक्तिबहादुर बस्नेत, जाजरकोट

हरिबोल गजुरेल, सिन्धुली

लिलामणी पोखरेल, काठमाडौं

राम कार्की, झापा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com