ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेशा परिर्वतन गर्दै अछामका बादी समुदाय


एबीसी न्यूज
जेष्ठ २, २०७५ बुधबार  १ : ३४ बजे


अछाम, २ जेठ । सॉफेबगर नगरपालिकामा बसोबास गर्दे आएका बादी समुदायको जिवनशैली फेरीदै गएको छ ।
सुल्पा, मादल बनाएर गाउ‘ गाउ‘मा बेच्ने र नाचगान गरेर जिविको पार्जन गर्दे आएका बादी समुदायले पहिले गर्दै आएको पेशा परिर्वतन गरेका छन् ।

साँफेबगर नगरपालिका ४ मष्टामाण्डौंमा बसोबास गर्दै आएका उनीहरु अहिले ब्यापार र कुखुरा पालन तर्फ आर्कषित भएका छन् । साँफेबगर नगरपालिका वडा नम्बर ४ ले बादी समुदायका दुई परीवारलाई ५०\५० हजार सहयोग प्रदान गरेपछी उनीहरुले आफूले पहिले गर्दै आएको भन्दा फरक पेशा अंगालेका छन् ।

बादी समुदायका एक जना रमेश बादीले पसल सञ्चालन गरेका छन् भने शान्ता बादीले कुखुरा पालन पाल्न थालेकि छिन् । बादी समुदाय भन्ना साथ नाचेर, मागेर खानुपर्छ अरु ब्यवसाय गर्नु हुन्न भन्ने सोचको अन्त्य गर्न आफुले खुद्रा ब्यापार सुरु गरेको रमेश बादीले बताए। ‘पहिलेको जस्तो मागेर खाने अवस्था छैन रमेश बादीले भने मागेर अब सबैले दिदैनन् । सुल्पा मादल पनि पहिलेको जस्तो बिक्रि हुदैन । जिवन धान्नको लागी ब्यापार सुरु गरेको छु ।’

अल्प संख्यका रुपमा रहेको बादी समुदायको आर्थिक स्थिती माथि उकास्न, जिबिको पार्जन र आयआर्जनका लागी सहयोग प्रदान गरीएको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँका वडा अध्यक्ष बालगिरी कुवरले बताए ।
अल्पसंख्यकको रुपमा चिनिने बादी समुदायका २ परीवार सॉफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा बिगत ३ दशक देखि बसोबास गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com