ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतमा गरिएका सम्झौताहरु संविधान दिवसभन्दा अगाडि सबै पुरा हुन्छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  १२ : १५ बजे

काठमाडौं, ३० वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएका गतिविधिको बारेमा संसदलाई जानकारी गराउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा जनकपुरमा केही कुटनीतिक मयार्दा र मामलको कसीमा कमजोर भएको प्रधानमन्त्री ओलीले संसद समक्ष स्विकार गर्नुभयो । पराराष्ट्र सम्बन्ध सञ्चालनमा त्यस्ता नीति नभएको भएपनि केही कमजोरीहरु भएको ओलीले संसदमा स्पष्ट पार्नुभयो ।

पुराना सोचभन्दा पृथक भएर वैदेशिक सम्बन्ध स्वतन्त्र रुपमा सञ्चालन गर्ने, भौगोलिक अखण्डतालाई सम्मान गर्ने बारेमा भारतको स्पष्ट धारणा आएको उहाँको भनाइ छ ।

केहीका विषयहरु अन्यौलका देखिएका भएपनि विगतमा गरिएका सहमति र सम्झौताहरु कार्यान्वयनमा ढिलाई भएकोमा सेप्टेम्बर भित्र अर्थात संविधान दिवसभन्दा अगाडि सबै पुरा हुने सहमति भएको ओलीको जानकारी दिनुभयो । संविधान दिवसलाई कार्यान्वयनको आधार दिवस मानेर पुरा गर्ने सहमति भएको उहाँको भनाइ छ ।

कृषि मन्त्रीस्तरको तहमा बैठक बसेर दुवै देशको सहयोग र सहकार्य अगाडि बढाउने विषय तय भएको भन्दै ओलीले आवश्यकताको कार्ययोजना तयार पार्र्ने मन्त्रिस्तरको बैठकबाट सहमति गर्ने भएको छ । रक्सौल रेलवे निर्माणको लागि प्राविधिक टोली तयार पारेर सहमति पत्रमा हस्ताक्षर गर्ने र कार्यदलले तत्काल सर्वेक्षण सुरु गर्ने बताउनुभयो । जलमार्ग सञ्चालन गर्ने सन्दर्भमा संयुक्त कार्यदल बनाएर सर्वेक्षय सुरु गर्ने सहमति भएको छ ।

व्यापर सन्धीको चिया अलैची जुट लगायतको कृषि निकासीमा देखिएका समस्या समाधान गरिने बताउनुभयो । नेपालमा हवाइजहाज प्रवेशका लागि थप ४ रुट दिनको लागि प्राविधिक पक्ष्ँको अध्ययन गर्न २२ सेप्टेम्बरसम्म शर्त राखेको छ ।

ढुवानको समस्या समाधान सिमामा बाँध बाध्ने सडक निर्माण गर्ने अनुभूती काम भएका रोक्ने विषया सहमति भएको छ । दुवै देश तत्पर भएर छिटै पहिचान गरि काम सुरु हुने सहमति भएको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com