ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक विपत्तिमा परेकालाई एक लाख दिने निर्णय


एबीसी न्यूज
बैशाख २७, २०७५ बिहीबार  ६ : ३६ बजे

काठमाडौं, २७ वैशाख ।  सरकारले मंगलबार राति तराईका धनुषा, महोतरी र सिराहा जिल्लामा परेको असिनापानीले पुर्‍याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तराईका तीे जिल्लाहरुमा असिनापानीले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको हो । बैठकले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएकाका परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

राज्यमन्त्री बास्कोटाका अनुसार सरकारले गएको असार, साउनमा बाढी र डुबानमा परेकाहरुलाई राहत दिन एक अर्ब रुपैयाँ निकासा पनि गरेको छ । त्यो रकम प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्थासमेत गरिएको बताइएको छ ।

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ लाई पनि स्वीकृत गरेको छ । विकास निर्माणको काममा बजेट बढाउन र अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनुपरेको पनि राज्यमन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com