ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा


admin
बैशाख १९, २०७५ बुधबार  २ : ४८ बजे

चितवन, १९ वैशाख।  सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ यहाँ ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्याउनुभएको हो ।

साहित्य, संस्कृति, संगीत, कला, समसामयिक राजनीति लगायतका विषयमा छलफल चलाउने, नेपाली र विदेशी लेखकका पुस्तक उपलब्ध गराउने र पठन र बहस संस्कृतिको विकास गर्ने लक्ष्यका साथ डबली बुक क्याफे शुरु गरिएको क्याफेकी व्यवस्थापक शारदा क्षेत्रीले बताउनुभयो ।

डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नका लागि वातानुकूलित कक्ष र विभिन्न कार्यक्रम गर्नका लागि मञ्च र हल पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । समसामयिक विषय, कला, साहित्य, खेलकुद, चलचित्र, भाषा, संस्कृति आदिबारे नियमित छलफल र बहस चलाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com