ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरुषले पहिलो हेराईमा महिलाको याद राख्ने पाँच कुरा


admin
बैशाख १६, २०७५ आईतबार  ७ : ५७ बजे

काठमाडौं, १६ वैशाख । भनिन्छ, मानिसले अपरिचित व्यक्तिसंगको पहिलो भेटको ३ सेकेन्डबाटै को संग संगत गरिन्छ या गरिदैन भन्ने विषयको तय गर्छन् । व्यक्तिको बोल्ने शैली, अनुहार, पहिरन शैली, शारिरिक हाउभाउ यावत विषयहरु यसको निर्णायक तत्व हुन् । को संग आकर्षित भईन्छ यो त ठ्याक्कै भन्न नसकिएला तर पुरुषहरु यदि तपाईहरु संग आकर्षित छन् भने उनीहरुले तपाईंको बारेमा यी पाँच कुराहरु पहिल्यै हेरि सकेका हुन्छन् । ती हुन्-

कपाल बाँधेको छ कि खुल्ला

कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरुषहरुले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । रेपुन्जेलको जस्तो लामो कपाल उनीहरुलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरुलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरुषहरु चाहन्छन् ।

हिपको बनावट

यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरुषहरुले यसको निकै ख्याल राख्दछन् ।

मुस्कान

के तपाईंको मुस्कान आँखामा झल्किन्छ रु यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस् किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।

स्वर

एक अध्ययनका अनुसार पुरुषहरु महिलाहरुको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।

 

आँखा

पक्कै पनि दुई व्यक्ति बोलिरहेको छन् भने ख्याल नै नगरी आँखामा ध्यान गईरहेको हुन्छ । तर, पुरुषमित्रहरु अझ सुन्दर आँखाको प्रशंसक हुन्छन् । त्यसमाथि आफूले मन पराएको मान्छे हो भने त यसमा झन् ध्यान दिने नै भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com