ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. भट्टराईले के संग तौलिए सरकारको काम ट्वीटरमा


admin
बैशाख १२, २०७५ बुधबार  ४ : ३७ बजे

काठमाडौ, १२ वैशाख । लगभग दश हजार जनाको ज्यान लिने गरि ०७२ सालमा गएको विनाशकारी भूकम्पको आज तीन वर्ष पूरा भएको छ । यता प्रधानमन्त्री ओली ;मेरो धरहरा मेरो गौरव; नारा घन्काउदै अघि बढेका छन् । उता पूर्व प्रधानमन्त्री एवंम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको सोही नारा लक्षित ट्वीटरमा व्यंग्य कसेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा सरकार र प्रधानमन्त्रीले कुनै लज्जाबोध नगरी ‘मेरो धरहरा मेरो गौरव’ भन्दै डम्फु बजाउनु त झन् टाउकाको ओखती नाइटामा लगाएजस्तो भएन र ? भन्दै व्यंग्य गरेका छन् ।

उनले तीन वर्ष बित्दा पनि भत्किएका घर एवं संरचना बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन् ‘ विनाशकारी भूकम्पको तीन बर्षपछि ७ लाख भत्किएका घर र अन्य संरचनामध्ये दुइतिहाइ अझै बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय हो । तर सरकार र प्रम कुनै लज्जाबोध नगरी मेरो धरहरा मेरो गौरव को डम्फु बजाउन लाग्नु त झन् टाउकाको ओखती नाइटामा लगाए जस्तो भएन र?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com