ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा एकै दिन दुई महोत्सव सुरु


admin
बैशाख २, २०७५ आईतबार  ५ : ५५ बजे

बझाङ, २ बैशाख । बझाङ जिल्लामा एकै दिन २ महोत्सव सुरु भएका छन् । जिल्लाको सदरमुकाम चैनपुरको सिमखेतमा र केदारसिउ गाँउपालीकाको झोतामा धार्मिक तथा साँँस्कृतिक महोत्सव सुरु भएको हो ।

सुन्दर सुदुर पश्चिमको मुहान, कला संस्कृती र सम्पदाको पहिचालन भन्ने मुल नाराका साथ बैशाख १ गते देखी महोत्सव संचालन भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङको आयोजनामा महोत्सव संचालन भएको लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङका अध्यक्ष तथा गायक उमा संकर जोशीले बताउनुभयो ।

दोस्रो बझाङ महोत्सवका संयोजक नरेन्द्र खड्को अध्यक्षतामा संचालन भएको उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुर्व बन मन्त्रि भानु जोशी रहनुभएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बझाङ जिल्लाको स्थानिय देउडा, फाग, मागल, भुवा तथा भस्सो नाच, भारी खेल लगायतको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरीएको अध्यक्ष उमा शंकर जोशिले जानकारी दिनुभएको छ ।

विषेश जोड पुरानो कला संस्कृतीलाई दिईने समेत उहाँले बताउनुभयो । यसका साथै राष्ट्रिय कलाकारहरु शिब संकर रिजाल (जोगीन्दर), लोक दा्होरी गायक- राजेन्द्र कडेल, बद्री पंगीनी,रामजी खाँड,उमाशंकर जोशी,राधीका हमाल, लोक पक गाएक दुर्गेश थापा, लोक देउडा गायक टंक तिमेल्सेना, जीवन भट्टराई,रामजी कुकार नेपाली, अनुजा कुडाशैनी सन्जु न्यौपाने, आधुनीक गायक हेमन्त सर्मा, आदीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com