ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटनलाई जोगाउदै जलविद्युत् आयोजना निर्माण गरिने- प्रधानमन्त्री ओली


admin

बागलुङ, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ढोरपाटन शिकार आरक्षको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत ढोरपाटन पुग्नुभएको थियो ।

नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर प्रधानमन्त्रीले आरक्षको निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा ‘लन्च’ गर्नुभएको थियो । ढोरपाटन क्षेत्रको अवलोकन र स्थानीयसँगको अन्तर्क्रिया पछि प्रधानमन्त्री पुन रारा प्रथान गर्नुभएको थियो ।

अवलोकनपछि स्थानीय तहका जनप्रतिनिधि र जनतासँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ढोरपाटनलाई जोगाउने गरी जलविद्युत् आयोजना निर्माण गरिने बताउनुभयो । “उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट बिजुली निकाल्न सकिन्छ”–उहाँले भन्नुभयो, “त्यसो गर्दा यहाँको बस्ती र सुन्दरता बचाउने गरी काम अगाडि बढाउनुपर्छ ।”

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले ढोरपाटन प्रदेश नं ४ कै उत्कृष्ट पर्यटन गन्तव्यअन्तर्गत पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com