ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा माछा महोत्सव हुदै


एबीसी न्यूज

पोखरा, ३० चैत्र । पर्यटकीय नगर पोखरामा प्राकृतिले सुन्दर बनाएको छ । त्यही सुन्दरतालाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । पर्यटक आगमनलाई अझ बढाउन पोखरामा विभिन्न विभिन्न गतिविधि भइरहन्छ । यसमध्ये फिस फेस्टिभल पनि एक हो ।

पोखरालाई तालैतालको शहरको रुपमा चिनिन्छ । पोरखामा फेवाताल, बेगनास, रुपालगायत सात वटा ताल रहेका छन् । यही तालमध्ये बेगनास ताल क्षेत्रमा बुधबारदेखि चौथो फिस फेस्टिभल सुरु भएको छ । स्थानीय जातका माछाहरु लोप हुन लागेपछि चार वर्षदेखि नया“ वर्षको अवसर पारी बेगनास ताल किनारमा फिस फेस्टिभल आयोजना हु“दै आएको छ । माछाको संरक्षणस“गै पोखराको नजिकै रहेर पनि पर्यटकीय गतिविधि सञ्चालन हुन नसकेको बेगनासको प्रवद्र्धन गर्न फेस्टिभलको आयोजना गरिएको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए ।

अधिकारीकाअनुसार फेस्टिभल अवधिभर लोपोन्मुख माछाको संरक्षणसम्बन्धी अन्तरक्रियाका साथै बेगनास, रुपा, मैदी, खास्टे लगायतका तालमा पाइने स्थानीय प्रजातिका माछाका परिकारहरु उपलब्ध गराइने छ ।

पोखरा आसपासका ताल तलैया र खोलामा २५ देखि ३० प्रकारको माछा पाइन्छन् । ती माछाहरुलाई महोत्सवमा प्रदर्शन गरिने भएकाले दर्शकलाई यहा“ पाइने माछाबारे जानकारी हुनका साथै संरक्षणका महत्वपूर्ण कार्य हुने मत्स्य अनुसन्धान केन्द्रका वरिष्ठ बैज्ञानिक अग्नि नेपाल बताउ“छन । यसका साथै महोत्सव माछासम्बन्धी अध्ययन गर्नेहरुका लागि फलदायी हुने नेपालको भनाइ छ ।

महोत्सव तालको किनारमा रातको समयमा पनि सञ्चालन हु“दै आएको छ । त्यसैले महोत्सवमा कुनै अप्रिय घटना नहोस भन्नका लागि प्रहरीहरु परिचालन गरेको इलाका प्रहरी कार्यालय डा“डाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए । पुरीका अनुसार तालस“गै जोडिएर महोत्सव गरिएको र महोत्सव स्थल वरिपरि जंगल समेत रहेकाले पनि सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक पुरीको भनाइ छ ।

बगेनास ताल पोखरा शहरबाट नजिकै छ । तर, यसको उचित प्रचार प्रसार र प्रवद्र्धन नहु“दा पर्यटकहरु बेगनास ताल क्षेत्रमा नपुगिरहेको अवस्थगा छ । यस्तो अवस्थामा फिस फेस्टिभलजस्ता कार्यक्रमले पर्यटकलाई त्यस क्षेत्रसम्म तान्ने कार्यमा सहयोग पु¥याउने आशा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com