ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसिनबाट गाई दुहुँदै किसान


admin
चैत्र २९, २०७४ बिहीबार  ३ : ०९ बजे

ललितपुर, २९ चैत । व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् ।

एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न थालेका पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ ।

हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो । उहाँ भन्नुहुन्छ, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ ।”

उपभोक्तामा सजकता बढ्दै जाँदा किसानले दूध दुहुँदादेखि संकलन केन्द्रसम्म पु¥याउँदा दूध सफा बनाउन थालेका छन् । मेसिनबाट दुहुँदा दूधमा अरु फोहर मिसिन नपाउने झाको भनाइ छ । गाईको थुनमा घाउ हुने समस्यासमेत मेसिनको प्रयोगले हटाएको छ ।

उहाँ भन्नुहुन्छ, “मेसिनको प्रयोगले एकातिर सफाइ सहज भएको छ भने अर्कातिर किसानले त्यही समयमा अरु काम गर्न पाएका छन् ।”

मेसिनको प्रयोगले १० मिनेटमा दुईवटा गाई दुहुन सकिन्छ । दशवटा वा त्योभन्दा बढी गाई पाल्ने किसानका लागि मेसिनको प्रयोग उपयोगी छ । बजारमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा मेसिन खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com