ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइजीपी नियुक्तिबारे मन्त्रिपरिषद बैठक अनिर्णित, चाँडै निर्णय हुने


admin
चैत्र २७, २०७४ मंगलबार  १२ : ४३ बजे

काठमाडौं, २७ चैत । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले दुई आइजीपी नियुक्तिबारे निर्णय गर्न सकेन । आइजीपी नियुक्तिबारे सामान्य छलफल भएपनि निर्णय भने हुन सकेन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजीपी नियुक्तिका लागि आज बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने व्यापक चर्चा थियो । तर, आज बिहान बसेको मन्त्रिपरिषद बैठकमा सामान्य छलफल मात्र भएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार, आज बेलुकीपख वा भोलि बिहानसम्ममा आइजीपी नियुक्तिको निर्णय हुनेछ । आइजीपी नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि टुंगो लाग्ने बताइएको छ ।

नेपाल प्रहरीमा डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्न्यातमध्येमा एकजनालाई आइजीपी बनाउने तयारीमा सरकार छ । त्यस्तै सशस्त्र प्रहरी बलमा एआइजीहरु शैलेन्द्र खनाल र पुष्पराम केसी आइजीपीका दावेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com