ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा


एबीसी न्यूज
जेष्ठ २४, २०८३ आईतबार   ११ : ००   बजे

काठमाडौं, २४ जेठ । नेपालले एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । आज सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९ ओभर ४ बलमा मात्र ९४ रनमा अलआउट भयो । ओमानका कप्तान सफ्यान मेहमुदले ३८ रनको सर्वाधिक स्कोर बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट तथा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।

जवाफमा नेपालले ९५ रनको लक्ष्य ९ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । लोकेश बमले अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए । कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले २ विकेट लिए ।

यो जितसँगै नेपाल उपाधि नजिक पुगेको छ । फाइनलमा नेपालले हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

कांग्रेसको आन्तरिक कलह ः कांग्रेस नेता, केसी, भिडियो

सम्बन्धित

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

गणतन्त्रका परजीवीहरू

“मेरो मात्र होइन, अब तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त!” – छानबिन समितिलाई पूर्वगृहमन्त्री गुरुङको काउन्टर

परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली पत्रकार भेटघाटको मुख्य सारांश

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

षित खाद्यवस्तुले वर्षेनी ४ लाख २० हजारको ज्यान, नेपालमा स्थिति अझ डरलाग्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group